हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको छ : कार्यकारी निर्देशक श्रेष्ठ
७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हिउँदयाममा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको जानकारी गराएका छन् । बुधबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उनले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निमाण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । सुवाको भोटेकोशी तथा त्रिशूली नदीकमा आएको बाढीबाट क्षतिग्रस्त […]
