Depository of News

‘जलवायु परिवर्तनले समस्या निम्त्याउँदैछ, अनुकुलनका उपाय अपनाउनुपर्छ’

newsdepo.com · world

७ असोज, ललितपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने बताएकी छन् । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री चौधरीले नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि वन अतिक्रमण, चोरी–शिकार, अवैध वन्यजन्तु व्यापार, डढेलो, मिचाहा प्रजाति, प्रदूषण, […]

Read full article →