Depository of News

ओथारो इन्क्युबेसन कार्यक्रमको पाँचौं कोहोर्ट सकियो, छैटौंको आवेदन खुला

newsdepo.com · world

७ असोज, काठमाडौं । किंग्स कलेजले आफ्नो ओथारो इन्क्युबेसन कार्यक्रमको पाँचौं कोहोर्ट सम्पन्न गरेको छ । गत शुक्रबार कलेजमा डेमो डे मनाउँदै १० व्यवसायका प्रस्तुतिसहित पाँचौं कोहोर्ट सम्पन्न भएको हो । डेमो डेमा तुम्लेट बोर्ड गेम्स, पारामान्डो नेपाल, सम्पर्क डिजिटल लोयल्टी, लेक्साना सानो इन्जिनियर, मिस्टर वाफल्स, स्टुडियो ब्रिटान्टा, यार्सा एग्रो रिसर्च, नलेज एप र एथर […]

Read full article →