Depository of News

पसल खाली गर्न घरबेटीले भनेपछि सामान सार्दै एलिना चौहान

newsdepo.com · world

काठमाडौं । साउन पहिलो साता गायिका एलिना चौहानले मध्य बानेश्वरमा पहिरन र श्रृंगारसम्बन्धी आउटलेट ‘रमणी बाइ एलिना’ थालेकी थिइन् । २ करोड लगानीमा उनले खोलेको यो आउलेट राम्रै चल्न पनि थालेको थियो । तर, एलिनालाई यतिबेला सोच्दै नसोचेको समस्या आइलागेको छ । घरबेटीले उक्त घर तत्काल खाली गर्न भनेपछि एलिनाले त्यहीँ नजिकैको अर्को घरमा धमाधम […]

Read full article →