राष्ट्रसंघको सभामा इरान र अमेरिकी प्रतिनिधिबीच हुँदैछ छलफल
७ असोज, काठमाडौं । इरानले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको साधारण सभाका क्रममा अमेरिकी प्रतिनिधिहरूसँग आफ्नो बैठक भएको पुष्टि गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले अमेरिकी पक्षसँग कतारको मध्यस्थतामा सम्पर्क भएको जानकारी दिएका छन्। इस्माइल बाकाइले भने, “गत हप्ता इरानले होर्मुज स्ट्रेट, क्षेत्रीय सुरक्षा र कूटनीतिलाई लिएर आफ्नो अडान स्पष्ट पारेको थियो। त्यसपछि न्युयोर्कमा इरानी […]
