Depository of News

नेपाल, भारत र भुटानको सह-निर्माणमा बनेको ‘टनेल २६’ को ट्रेलर सार्वजनिक

newsdepo.com · world

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । आयोजित समारोहमा ट्रेलर प्रदर्शन गरियो । यो फिल्म २३ असोज (९ अक्टोबर) देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने जनाइएको छ । समारोहमा भुटानबाट आएका १६ जना कलाकार पनि सहभागी थिए […]

Read full article →