Depository of News

बाढीपीडित महिला, बालबालिकाको सुरक्षा चुनौतीपूर्ण रहेको सूचना छ, सरकारको ध्यान जाओस् : झा

newsdepo.com · world

७ असोज, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले चुनावी प्रतिबद्धताअनुसार मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गरे । सांसद झाले गत वर्ष चुनावी अभियानको […]

Read full article →