Depository of News

कांग्रेस कैलालीका सभापति भट्टको जिम्मेवारी खोसियो, उपसभापति बडुवाललाई कार्यवाहकको जिम्मेवारी

newsdepo.com · world

७ असोज, धनगढी । नेपाली कांग्रेसले कैलाली जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय भट्टले अधिवेशन नगराउने भएपछि उनको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिइएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बुधबार बडुवाललाई पत्र पठाउँदै १५औँ महाधिवेशनअन्तर्गत कैलालीमा जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न कार्यवाहक […]

Read full article →