विवेक ओबेरोयको उपस्थितिमा मुम्बईमा नेपाली फिल्म ‘२६ करोड’ को घोषणा
मुम्बई । बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा नेपाली कथानक फिल्म ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ मुम्बईको ताज ल्यान्ड्स एन्ड होटलमा आयोजित कार्यक्रममा फिल्मको घोषणा गरिएको हो । ओबेरोयको जन्मदिनका अवसरमा क्यान्सरपीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसनले आयोजना गरेको ‘रोज डे’ समारोहबीच फिल्मको घोषणा गरिएको हो । फिल्मको शीर्ष अभिनेत्रीमा नेपाली […]
