Depository of News

१६ वर्षीय मुमेन ४ दिनदेखि बेपत्ता, अवस्था अझै अज्ञात

newsdepo.com · world

७ असोज, काठमाडौं । गोकर्णेश्वर–५ स्थित टाइमलाइन स्कुलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय विद्यार्थी मुमेन श्रेष्ठ बेपत्ता भएका छन्। श्रेष्ठ यही असोज ४ गते आइतबार बिहान ६ : ३० बजेदेखि गोठाटारको पहिलो पुल आसपासबाट हराएका हुन्। परिवारका अनुसार उनी गहुँगोरो वर्णका, करिब ५.५ फिट अग्ला छन्। उनी बेपत्ता हुँदाका बेला निलो ट्रयाकसुट लगाएको तस्वीर […]

Read full article →