Depository of News

मार्क्स-लेनिनका कहानीले मात्र युवाहरू कम्युनिस्ट हुन्छन् ?

newsdepo.com · world

अब कम्युनिस्ट नीति, नेता र नेतृत्वको सङ्घर्षका कथा पढाएर युवाहरूलाई आकर्षित गर्न सकिँदैन। समय फेरिएको छ। अबको आवश्यकता भनेको विधिको शासन, सुशासन, छिटो सेवा प्रवाह, भ्रष्टाचारमुक्त सामाजिक न्याय र चुस्त–दुरुस्त विकासे मोडल हो।

Read full article →