Depository of News

राष्ट्रिय महिला आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

newsdepo.com · world

७ असोज, काठमाडौं । राष्ट्रिय महिला आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुधबार आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । नेपालको संविधानको धारा २९४ बमोजिम अध्यक्ष पराजुलीले राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read full article →