काठमाडौं प्रहरीको स्वीप अपरेशन, १२१ जना पक्राउ
७ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर १२१ जनालाई पक्राउ गरेको छ । २४ घण्टाको अवधिमा काठमाडौंका विभिन्न ठाउँहरूबाट १२१ जना पक्राउ परेका हुन् । जसमा १०५ पुरुष, १५ महिला र १ अन्य छन् । अपराध रोकथाम तथा नियन्त्रणका माध्यमद्वारा समााज शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा यो अपरेशन चलाएर अवैध गतिविधि […]
