Depository of News

लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

newsdepo.com · world

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आफ्नो २६ औं वार्षिक साधारण सभा असोज २८ गते डाकेको छ । वार्षिक साधारण सभा सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको २.०१५६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने […]

Read full article →