Depository of News

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, शेर्पाले नेपालका लागि जिते कांस्य

newsdepo.com · world

काठमाडौं । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक हात पारेको छ। करातेका तेन्जिङ शेर्पाले नेपालका लागि कांस्य पदक जितेका हुन्। बुधबार भएको पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहअन्तर्गतको प्रतिस्पर्धामा तेन्जिङले कांस्य पदक सुरक्षित गरे। सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएपछि रेपिचेजमार्फत कांस्यका लागि प्रतिस्पर्धा गरेका तेन्जिङले लाओसका वात्थाना जायासनलाई […]

Read full article →