Depository of News

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

newsdepo.com · world

७ असोज, काठमाडौं । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ असोज १२ देखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा स्वदेशी र विदेशी गरी आठ टोलीले सहभागिता जनाउने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । […]

Read full article →