४ लघुवित्त शीघ्र सुधारात्मक कारबाहीमा, २ लाई नगद जरिबाना
७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले चार लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । केन्द्रीय बैंकले तोकिएको पूँजी कोष कायम नगरेपछि ती लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाले प्राथमिक पूँजी ४ प्रतिशत र कुल पूँजीकोष ८ प्रतिशत कायम गर्नुपर्छ । सो कायम नगरेपछि फरवार्ड […]
