Depository of News

भुवन केसी निर्देशित ‘बाटुलो जून’ कात्तिक २६ देखि प्रदर्शनमा आउने

newsdepo.com · world

काठमाडौं । भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति तय भएको छ । फिल्म तिहारको भाइटीकाको भोलिपल्टदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो । निर्माण पक्षले बुधबार पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक २६ (१२ नोभेम्बर) देखि प्रदर्शनमा आउने घोषणा गरेको हो । यसअघि दशैंमा प्रदर्शन गर्ने तयारी गरिए पनि उक्त समयमा प्रदर्शनमा आउने फिल्मको चाप […]

Read full article →