स्वार्थ समूहको प्रभावमा टेलिकमको नयाँ ‘बिलिङ प्रणाली’ खरीद : ठेक्का खुल्ने र रद्दको चक्रमा फेरि ठेक्का आह्वान
काठमाडौं । बारम्बार ठेक्का आह्वान गर्दै रद्द गर्दै आएको नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदका लागि फेरि ठेक्का आह्वान गरेको छ । नयाँ प्रणाली ल्याउने प्रयासमा यसअघि पटक–पटक ठेक्का प्रक्रिया अघि बढाएर रद्द भएको अवस्थामा टेलिकमले बुधबार पुनः नयाँ बोलपत्र आह्वान गरेको हो । विभिन्न स्वार्थ समूहको चलखेलका कारण टेलिकमको नयाँ बिलिङ प्रणाली खरिदका लागि […]
