आठ लघुवित्तको पुँजीकोष तोकिएको सीमाभन्दा तल, कुनको कति ?
काठमाडौं । आठ लघुवित्तको पुँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा कम छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार ८ वटा लघुवित्त कम्पनीहरुको पुँजीकोष अनुपात ८ प्रतिशत भन्दा कम छ । केन्द्रीय बैंकको निर्देशनअनुसार लघुवित्तहरुले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी तथा ८ प्रतिशत […]
