‘कम्युनिस्ट भाष्य’ भन्ने शब्दप्रति संसद्मा नियमापति
७ असोज, काठमाडौं । प्रतिनिधिसभामा ‘कम्युनिस्ट भाष्य’ भन्ने शब्दप्रति नियमापति भएको छ । प्रतिनिधिसभामा शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रशेश प्रसाईंले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्र संघको महासभालाई कसरी सम्बोधन गर्नुपर्छ भनेर सुझाए । त्यसक्रममा उनले ‘कम्युनिस्ट भाष्य’ भन्ने शब्द प्रयोग गरेका थिए । ‘हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो […]
