प्रतिनिधिसभा नियमावलीबारे सर्वोच्चले गरेको व्याख्यामा रास्वपा सांसदले उठाए प्रश्न
७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले प्रतिनिधिसभा नियमावलीबारे सर्वोच्चले गरेको व्याख्यामा प्रश्न उठाएका छन् । गत भदौ ३१ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावलीमा रहेको संविधान संशोधन र प्रणालीकरण सम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्ने गरी अन्तरिम आदेश जारी गरेको छ । यो विषय प्रतिनिधिसभामा उठाउँदै सांसद चौलागाईंले भने, ‘यो आदेशले […]
