त्रिवेणी सांस्कृतिक समूहको एम्बुलेन्सबाट ४५० किलो गाँजा
७ असाेज, विराटनगर । प्रहरीले सुनसरीको इटहरीबाट गाँजा लोड गरिएको एम्बुलेन्स बरामद गरेको छ । कोशी लोकमार्गअन्तर्गत पर्ने जंगल क्षेत्रबाट प्रहरीले एम्बुलेन्समा प्लास्टिकले पोका बनाएर राखेको अवस्थामा ४५० किलो गाँजा बरामद गरेको हो । मंगलबार राति करिब साढे ११ बजे इटहरी उपमहानगरपालिका–२० तरहरास्थित पानीपिया जंगल नजिकै बा २ च ९५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूहको एम्बुलेन्सलाई […]
