Depository of News

बलात्कार कसुरमा १८ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

newsdepo.com · world

७ असोज, काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने २६ वर्षीय आर्यन पुरी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार पक्राउ गरेको हो । बलात्कार मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागार कार्यालय नख्खु ललितपुरमा कैद भुक्तान गरिरहेकोमा जेनजी आन्दोलनका बेला […]

Read full article →