Depository of News

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री डा. वाग्लेले प्रस्तुत गर्दैछन् यी विधेयक

newsdepo.com · world

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्नेछन् । यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन ) विधेयक, २०८३’ […]

Read full article →