Depository of News

पोखरामा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन, चिनी प्रतिकेजी रु १०० मा बिक्री

newsdepo.com · world

कास्की । सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले गत असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा उक्त पसल सञ्चालन गरेको हो। पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल र चामललगायत खाद्य सामग्री […]

Read full article →