‘रायो साग प्रतिकेजी २७० पुग्यो, चिनी १७०’
७ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले महंगीको विषय उठाएका छन् । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले आज बिहान आफू तरकारी किन्न बजार गएको बताइन् । अनि बजार मूल्य के रहेछ भनेर संसद्मा सुनाइन् । ‘रायो साग प्रतिकेजी २७० पुगेछ । चिनी प्रतिकेजी १७०’ उनले भनिन्, ‘आलु, प्याज लगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन […]
