Depository of News

सुनचाँदीको मूल्य सामान्य बढ्यो

newsdepo.com · world

७ असोज, काठमाडौं । बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ । महासंघले आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार २ सय रुपैयाँ […]

Read full article →