Depository of News

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति प्रधानमन्त्री नै हुने

newsdepo.com · world

७ असोज, काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति प्रधानमन्त्री नै हुने भएका छन् । अनय विश्वविद्यालयको पनि कुलपति प्रधानमन्त्री छन् । पछिल्लो समय विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नभएर प्राज्ञिक व्यक्तिलाई ल्याउनुपर्ने बहस चलिराखेको छ । तर प्रतिनिधिसभामा हालै प्रस्तुत रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयकमा कुलपति प्रधानमन्त्री नै हुने […]

Read full article →