Depository of News

टेबलटेनिस महिला सिंगल्स : नविता पनि पहिलो चरणबाटै बाहिरिइन्

newsdepo.com · world

७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएकी छन् । स्काइ हल टोयोटामा बुधबार भएको खेलमा नविता चाइनिज ताइपेइकी चेन सु–युसँग ४–१ को सेट स्कोरमा पराजित भइन् । नविताले पहिलो गेम ११–९ ले जित्दै खेलमा राम्रो सुरुवात गरेकी थिइन् । तर त्यसपछि लगातार चार गेम गुमाउँदै […]

Read full article →