Depository of News

अछाम-२ मा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न कांग्रेसको सहजीकरण समिति

newsdepo.com · world

७ असोज, काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्नका लागि सहजीकरण समिति गठन गरिएको छ । १० असोजमा हुन गइरहेको अधिवेशनमा सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनाउनका लागि अछाम–२ मा सात सदस्यीय सहजीकरण समिति गठन गरिएको हो । महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति तथा […]

Read full article →