एसियन गेम्स टेबलटेनिस : महिला सिंगल्समा इभाना पहिलो चरणबाटै बाहिरिइन्
७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालकी इभाना थापा पहिलो चरणबाटै बाहिरिएकी छन् । स्काइ हल टोयोटामा बुधबार भएको खेलमा इभाना उज्बेकिस्तानकी अरुजान कमालोभासँग ४–० को सोझो खेलमा पराजित भइन् । इभाना पहिलो खेलमा ११–३, दोस्रोमा ११–६, तेस्रोमा ११–२ र चौथोमा ११–८ ले पछि परिन् । यससँगै इभानाको महिला सिंगल्सतर्फ पनि […]
