सिजी ब्रान्डद्वारा दशैं-तिहार लक्षित ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ महायोजना सार्वजनिक
काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक क्यासब्याकको प्रत्यक्ष लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो। यस योजनाको प्रमुख आकर्षण अधिकतम रु. १,०२,००० […]
