Depository of News

मुक्तिनाथ बैंकका ग्राहकलाई केजीएचका होटेलमा ३० प्रतिशतसम्म छुट

newsdepo.com · world

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले केजीएच ग्रुप अफ होटेल एन्ड रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ । योसँगै बैंकका ग्राहकले काठमाडौंको माया मनोर बुटिक होटेल, पोखराको वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् । १० व्यक्तिभन्दा बढीको समूहमा बुकिङ गर्दा […]

Read full article →