Depository of News

एसियन गेम्स : टेबलटेनिस मिक्स्ड डबल्समा रुबिन–इभाना दोस्रो चरणबाट बाहिरिए

newsdepo.com · world

७ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी दोस्रो चरणबाट बाहिरिएको छ । जापानको टोयोटास्थित स्काइ हलमा मंगलबार भएको खेलमा नेपाली जोडी हङकङका यिउ क्वान टो र एनजी विङ लामसँग ३–० को सोझो सेटमा पराजित भयो । हङकङको जोडीले खेल ११–२, ११–६ र ११–७ […]

Read full article →