Depository of News

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, सबैले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने

newsdepo.com · world

७ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ । बैठक आज बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । हिजो ११८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । १६ जना केन्द्रीय सदस्यहरु अनुपस्थित रहेका छन् । आज बाँकी केन्द्रीय सदस्यहरुले […]

Read full article →