Depository of News

गाजाबारे फ्रान्सेली राष्ट्रपति म्याक्रोनको प्रश्न- के हामीले विश्वसामु लाज मान्नुपर्ने दृश्य हेरिरहने ?

newsdepo.com · world

७ असोज, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गाजामा जारी मानवीय अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै म्याक्रोनले गाजामा शान्ति स्थापनाका लागि गरिएको प्रयासबारे बोल्दै अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि प्रश्न उठाएका हुन्। म्याक्रोनले भने, ‘विश्वका सामु यस्तो दृश्य छ, जसलाई देखेर हामी सबैले लाज मान्नुपर्ने हो।’ उनले गाजाको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय […]

Read full article →