नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा बढाइचढाइ भनियो, तर प्रभाव देखियो : एन्टोनियो गुटेरेस
'जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले तिर्नैपर्छ, यसको असर परेका कमजोर देशहरूले न्याय पाउनैपर्छ, जलवायु न्याय हुनैपर्छ, धनी देशहरूले यो तिर्नैपर्छ,’ महासभामा महासचिव एन्टोनियो गुटेरेसले भने ।
