Depository of News

परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघ महासभामा उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

newsdepo.com · world

६ असोज, न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल मंगलबार बिहानदेखि सुरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्र मंगलबार न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा सुरु भएको हो । नेपाली प्रतिनिधिमण्डलसहित उपस्थित हुनुभएका परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी […]

Read full article →