अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छ : गोकुल बाँस्कोटा
६ असोज, काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको प्रतिवेदन र त्यसमा व्यक्त गरिएको आत्मालोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन् । मंगलबार ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बाँस्कोटाले अध्यक्षको प्रतिवेदन सैद्धान्तिक रूपमा सही भएपनि त्यसको सफलता व्यवहारिक कार्यान्वयनमा भर पर्ने […]
