Depository of News

गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना

newsdepo.com · world

६ असोज, काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मंगलबार साँझ विशेष मौसम बुलेटिन जारी गरी दिएको जानकारी अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा […]

Read full article →