Depository of News

८० वर्षपछि आफैंप्रतिको विश्वास फर्काउन बहस गर्दैछ राष्ट्रसंघ

newsdepo.com · world

नेपालजस्तो सैन्यशक्ति, राजनीतिक शक्ति र अर्थतन्त्र सबैमा कमजोर मुलुकहरुका प्रभावमा आधारित होइन,‘नियम’मा आधारित विश्वव्यवस्थाले लाभ दिने गर्छ । यस्ता देशका लागि संयुक्त राष्ट्र संघ नै यस्तो संस्था हो, जहाँ एउटा भोट एउटै मूल्यको मानिन्छ र आफ्नो आवाज ठूला राष्ट्रकै बराबर सुनाउन सकिन्छ ।

Read full article →