Depository of News

गुटेरेसद्वारा एआई नियन्त्रणको आह्वानको स्वागत

newsdepo.com · world

६ असोज, न्युयोर्क (रासस/एएनआई) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको ‘फ्रन्टियर एआई’ मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानीअन्तर्गत राख्न फिनल्यान्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ । उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको […]

Read full article →