जापानलाई हराउँदै चीनले जित्यो महिला भलिबलको स्वर्ण
६ असोज, काठमाडौं । चीनले जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाइनलमा चीनले पहिलो सेट २५–१९ ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेटमा पनि चीनले सुरुदेखि नै सामान्य अग्रता कायम राख्दै २५–२० ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा जापानले आक्रामक सुरुआत […]
