तिब्बतसँग जोडिएको टेताङ्छे : बाढीले त छोएन, चुल्हो बल्न छोड्यो
१० भदौको विनाशकारी बाढीले सडक सञ्जाल टुटेपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाका ५ वटै वडामा खाद्यन्न अभाव भएको छ । पैसा भएर पनि खाद्यन्न किन्न नपाएपछि स्थानीयवासी राहतको प्रतीक्षामा छन् ।