Depository of News

अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा अरविन्दकुमार झा निर्वाचित

newsdepo.com · world

६ असोज, काठमाडौं । अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आईकेएफ) को सचिव पदमा निर्वाचित भएका छन् । जापानमा सम्पन्न आईकेएफको जनरल एसेम्बलीबाट झा सचिव पदमा निर्वाचित भएको अखिल नेपाल कबड्डी संघले जनाएको छ । झा अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा निर्वाचित भएपछि नेपालका खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाउन सहज हुने अपेक्षा गरिएको […]

Read full article →