बढुवा भएका सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान
६ असोज, काठमाडौं । बढुवा भएका सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । ३१ भदौमा सहायक रथीबाट उपरथीमा बढुवा भएका सोवेन्द्र सिंह महत र प्रकाश थापालाई प्रधानसेनाति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरे । त्यस्तै महासेनानीबाट सहायक रथीमा बढुवा भएका मदन जंग राणा र प्राविधिक महासेनानीबाट सहायक रथीमा बढुवा भएका […]
