भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
६ असोज, काठमाडौं । मंगलबार भारत र जापानबीचको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेलको निर्णायक क्षणमा अम्पायरले दिएको वाइडको निर्णय उल्टिएपछि भारतको जितमाथि प्रश्न उठेको छ । वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा जापानलाई भारतविरुद्ध जितका लागि अन्तिम चार बलमा ६ रन आवश्यक थियो । अक्षर पटेलले बलिङ गरेको ओभरमा जापानका एलेक्जेन्डर शिराइ–पाटमोरले रिभर्स हिट खेल्ने प्रयास […]
