टेबलटेनिसको मिक्स्ड डबल्समा रुविन–इभाना दोस्रो चरणमा, नविता–सन्योग बाहिरिए
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेबलटेनिस मिक्स्ड डबल्समा नेपालका रुविन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गरेका छन् । जापानको स्काई हल टोयोटामा मंगलबार भएको पहिलो चरणको खेलमा रुविना–इभाना जोडीले पाकिस्तानका मोहम्मद खान र कलसुम खानको जोडीलाई ३–० को सोझो सेटमा पराजित गर्यो । रुविना–इभाना जोडीले पहिलो सेट ११–६, दोस्रो सेट ११–८ […]
