बंगलादेशका मिस्ट्री स्पीनर मोहम्मद रुबेलले एनपीएल खेल्ने
६ असोज, काठमाडौं । बंगलादेशका मिस्ट्री स्पिनर मोहम्मद रुबेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । बंगलादेशी खेलकुद समाचार संस्था टी–स्पोर्ट्सले रुबेल एनपीएलमा खेल्ने जनाएको हो । यद्यपी उनी कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने विषय भने हालसम्म सार्वजनिक गरिएको छैन । रुबेलले बंगलादेशको राष्ट्रिय टोलीबाट खेलेका छैन् । यद्यपी उनले टी-२० क्रिकेटमा ११ खेलमा १४ […]
